आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाँकेमा प्लाज्मा थेरापी उपचाररत संक्रमितको मृत्यु

बाँकेमा प्लाज्मा थेरापी उपचाररत संक्रमितको मृत्यु

  • मिडिया डबली
  • आइतवार, आश्विन ४ २०७७

  • 6.8K
    SHARES

  • बाँकेमा प्लाज्मा थेरापी उपचाररत संक्रमितको मृत्यु
    फाइल तस्वीर

    काठमाडौं - बाँकेमा प्लाज्मा थेरापीबाट उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। आज बिहान ११ : ३० बजे नेपालगञ्ज उपमहानगरपालिका २१ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो।

    गत भदौ २० गते अस्पताल भर्ना भएका बिरामीलाई भदौ २१ मा कोरोना पोजेटिभ देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। फोक्सोमा निमोनिया भएका उनलाई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो।

    प्लाज्मा विधिबाट उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि उनको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। बाँकेमा कोरोना संक्रमणका कारण अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend