आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आईपीएल : मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्दै, कतिबेला ?

आईपीएल : मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्दै, कतिबेला ?

  • मिडिया डबली
  • शनिवार, आश्विन ३ २०७७

  • 6.8K
    SHARES

  • आईपीएल :  मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्दै,  कतिबेला ?

    काठमाडौं- कोरोना भाइरसको माहामारीका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण आजबाट संयुक्त अरब इमिरेन्ट्स (यूएइ)मा हुँदैछ । लिगको उद्घाटन खेलमा गत संस्करणको विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्स भिड्नेछन्।

    खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबुधाबीमा हुनेछ। चेन्नई महेन्द्रसिंह धोनी र मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ।

    मुम्बईले गत संस्करण चेन्नईलाई एक रनले पराजित गर्दै चौथो पटक आइपिएलको उपाधि उचालेको थियो। चेन्नईले तीन पटक यस उपाधि जितेको छ भने पाँच पटक फाइनलमा पराजित भएको छ। तीन पटक फाइनलमा मुम्बईले चेन्नईलाई हराउँदै उपाधि जितेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०३:४६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend