काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त भएर पछिल्ल्लो २४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएका छन् ।
यससँगै देशभर डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या भने १५ हजार ७ सय ७९ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।