बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोनामुक्त भएको एक महिनामै भारतीय गृहमन्त्री अस्पताल भर्ना, कस्तो छ अवस्था?

कोरोनामुक्त भएको एक महिनामै भारतीय गृहमन्त्री अस्पताल भर्ना, कस्तो छ अवस्था?

  • मिडिया डबली
  • आइतवार, भाद्र २८ २०७७

  • 5.8K
    SHARES

  • कोरोनामुक्त भएको एक महिनामै भारतीय गृहमन्त्री अस्पताल भर्ना, कस्तो छ अवस्था?

    काठमाडौं–कोरोनामुक्त भएर डिस्चार्ज भएको एक महिना नपुग्दै भारतका गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना भएका छन्।

    भारतीय सञ्चारमाध्यमका अनुसार सास लिन अप्ठेरो भएपछि गृहमन्त्री शाहलाई शनिबार राति ११ बजे दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो।

    यसअघि कोरोना संक्रमण भएपछि सोही अस्पतालमा २ हप्ता उपचार गरी उनी गत अगस्ट १४ तारिख मात्र डिस्चार्ज भएका थिए। तर केही दिनयता फेरि उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend