काठमाडौँ- भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणहिटीसम्म गुडाइदैछ ।
दरबारमार्गस्थित नारायणहिटी संग्राहलयमा राख्नका लागि शनिबार साँझ उक्त नेपाली सेनाको जहाज गुडाउँदै नारयणहिटी पुगाइने भएको हो ।
शनिबार (आज) साँझ विमानस्थलबाट गुडाइएको जहाज रातभरिसम्ममा त्यहाँ पुगाइसकिने बताइएको छ । जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिए र नारायणहिटी संग्राहलय पुर्याएपछि फेरि ‘एसेम्बल’ गरिने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।