पोखरा - गण्डकी प्रदेशका डिआइजी घनश्याम अर्याललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको। उनलाई कन्ट्याक्ट ट्रेसिङका आधारमा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएइको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।