आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना संक्रमित दुई महिलाको विराटनगरमा मृत्यु

कोरोना संक्रमित दुई महिलाको विराटनगरमा मृत्यु

  • मिडिया डबली
  • शनिवार, भाद्र २० २०७७

  • 3.5K
    SHARES

  • कोरोना संक्रमित   दुई महिलाको विराटनगरमा मृत्यु

    बिराटनगर- कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप दुई महिलाको मृत्यु भएको बताइएको छ। एक जनाको कोसी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार साँझ मृत्यु भएको बताइएको हो।

    कोसी अस्पतालमा निधन भएकी विराटनगर ४ की ६४ वर्षीया महिलाको शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर ११ की ४३ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।

    प्रतिष्ठानमा निधन भएकी महिलामा चार वर्षदेखि मुटु र उच्च रक्तचापको समस्या रहेको बताइएको छ। मृतकमा बुधबार कोरोना पुष्टि भएपछि न्युरो अस्पताल विराटनगरले बिहीबार प्रतिष्ठानमा रेफर गरेको थियो। यस सहित प्रदेश १ मा कोरोनाबाट मृत्युु हुनेको संख्या ३७ पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend