आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौं उपत्यकामा फेरी थप भयो निषेधाज्ञा, कति दिन थयोपि ?

काठमाडौं उपत्यकामा फेरी थप भयो निषेधाज्ञा, कति दिन थयोपि ?

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 6.8K
    SHARES

  • काठमाडौं उपत्यकामा फेरी थप भयो  निषेधाज्ञा, कति दिन थयोपि ?
    फाइल तस्वीर

    काठमाडौं– कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञा आदेश एक साता थपिएको छ।

    तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार सम्पन्न भर्चुअल बैठकले निषेध आदेश एक हप्ता थप गर्ने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले बताए।

    खाद्यवस्तु, तरकारी, दुध लगायतका पसल व्यवसाय बिहान सवा ९ बजेसम्म खुल्न दिँदै आएकामा थप केही समय खोल्न दिइने निर्णय भएको छ।अत्यावश्यकबाहेक अन्य क्षेत्रमा लगाइएको रोक भने यथावत रहने निर्णय बैठकले गरेको छ। ३ भदौं मध्यरातिदेखि लगाइएको निषेधाज्ञा आदेशको दोस्रो चरण आज मध्यरातिदेखि सकिने थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend