आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
कोरोना अपडेट

कोरोनाले आमा बितेको ४ दिनपछि छोराको पनि मृत्यु

कोरोनाले आमा बितेको ४ दिनपछि छोराको पनि मृत्यु

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 4.5K
    SHARES

  • कोरोनाले आमा बितेको ४ दिनपछि छोराको पनि मृत्यु

    भक्तपुर - मध्यपुर थिमि नगरपालिका- ७ नगदेशका कोरोना संक्रमित ४० वर्षीय पुरुषको मृत्यु भएको छ। भदौ २ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जानकारी दिएको छ।

    दमकव समस्या रहेको उनकी आमाको पनि चार दिनअघि अर्थात भदौ १३ गते कोरोनाको कारण पाटन अस्पतालमा मृत्यु भएको थियो। 

    तर छोरामा भने कुनै रोगको समस्या नभएकव बताइएको छ। मृतककी गर्भवती श्रीमतीसहित परिवारका ६ जनामा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरू सबै होम आइसोलेसनमा रहेओ बताइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend