बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

वीर अस्पतालका डाक्टर, नर्स सहित ७१ जनामा कोरोना संक्रमण, ओपिडी सेवा बन्द 

वीर अस्पतालका डाक्टर, नर्स सहित ७१ जनामा कोरोना संक्रमण, ओपिडी सेवा बन्द 

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 4.9K
    SHARES

  • वीर अस्पतालका डाक्टर, नर्स सहित ७१ जनामा कोरोना संक्रमण, ओपिडी सेवा बन्द 

    काठमाडौं– वीर अस्पतालका डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्यकर्मी सहित ठूलो संख्यामा संक्रमण देखिएपछि वीर अस्पतालको ओपीडी सेवा दुई दिनसम्मका लागि बन्द गरिएको छ।

    अस्पतालले सूचना जारी गरेर आज (बुधबार) र भोलि (बिहीबार) ओपीडी सेवा बन्द गरिएको जानकारी दिएको हो। अस्तपालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार मंगलबारसम्मको रिपोर्टअनुसार डाक्टर, नर्स, फार्मेसीमा कार्यरत र सफाइकर्मी गरी ७१ कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

    अस्पतालका अन्य कर्मचारीलाई आइसोलेसनमा राखिएको वीर अस्पतालले जनाएको छ। 

    Bir.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend