आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
कोरोना माहामारी

देशभर १,०६९ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?

देशभर १,०६९ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 6.6K
    SHARES

  • देशभर १,०६९ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?

    काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि १ हजार ६९ जनामा कोरोना देखिएको जनाएको छ ।

    मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ३४४ महिला र ७२५ पुरुषमा कोरोना देखिएको बताए ।

    काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना देखिएको छ । प्रवक्ता डा.गौतमले ७६८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको जानकारी दिए । उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा २, झापामा १४, पाँचथरमा १, मोरङमा १२, सुनसरीमा ५६ जनामा कोरोना भेटिएको छ ।

    धनुषामा १, पर्सामा २, बारामा ११, महोत्तरीमा २, रौतहटमा ५, सप्तरीमा १, सर्लाहीमा १९ जनामा कोरोना देखिएको छ ।

    काठमाडौंमा ३९३, काभ्रेमा ८, चितवनमा ४५, दोलखामा ११, धादिङमा ११, नुवाकोटमा २, भक्तपुरमा ३०, मकवानपुरमा ६, रसुवामा १, रामेछापमा २, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा १, सिन्धुलीमा ६ जनामा कोरोना देखिएको छ ।

    कास्कीमा ४, गोरखामा ८, तनहुँमा ५, नवलपुरमा १५, पर्वतमा १, लमजुङमा ३२ जनामा कोरोना देखिएको छ । अर्घाखाँचीमा ९, कपिलवस्तुमा ७, गुल्मीमा १३, दाङमा १३, नवलपरासीमा ४, पाल्पामा १, प्यूठानमा १, बर्दियामा ७, बाँकेमा ३३, रुकुम पूर्वमा १, रुपन्देहीमा ९१ जनामा कोरोना देखिएको छ ।

    जुम्लामा २, दैलेखमा २, सल्यानमा १, सुर्खेतमा १, अछाममा १३, कञ्चनपुरमा ४, कैलालीमा २०, डडेल्धुरामा २, डोटीमा २४, बझाङमा ४० र बैतडीमा १२ जनामा कोरोना देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend