आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा पहिलो पल्ट कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु,

नेपालमा पहिलो पल्ट कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु,

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 5.7K
    SHARES

  • नेपालमा पहिलो पल्ट कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु,

    काठमाडौं– नेपालका कोरोना भाइरस (कोभिड—१९) बाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

    १२ भदौमा महोत्तरीको मनरा सिसवा—४ का ३५ वर्षीय हेल्थ असिस्टेन्ट (एचए) लाई उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैंमा मृत्यु भएको महोत्तरीका कोभिड फोकल पर्सन विरेन्द्र कुमार झाले जानकारी दिएका छन् ।

    उनको ललितपुरस्थित बयोधा हस्पिटलमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । महोत्तरीमै मेडिकल सञ्चालन गरेका उनी उनी ७ भदौमा बिरामी परेका थिए ।

    तर स्वास्थ्यकर्मीको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुलाएको छैन ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend