आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जापानका प्रधानमन्त्री आबेलाई ओलीको कामना

जापानका प्रधानमन्त्री आबेलाई ओलीको कामना

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १२ २०७७

  • 5.6K
    SHARES

  • जापानका प्रधानमन्त्री आबेलाई ओलीको कामना

    काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी समकक्षी सिन्जो आबेको स्वास्थ्य लाभको कामना गरेका छन्। 

    समकक्षी अबेको स्वास्थ्यमा समस्या आएको थाहा पाउँदा दुःख लागेको बताउँदै ओलीले शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

    ‘प्रिय प्रधानमनन्त्री सिन्जो अबे, तपाईंको सिघ्र स्वास्थ्य लाभ र सुस्वास्थ्यको कामना गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटमा भनेका छन्। ओलीले अबेको बृद्धिमतापूर्ण र प्रभावशाली नेतृत्वका कारण नेपाल र जापान सम्बन्धमा ठूलो फाइदा पुगेको बताएका छन्। 

    ६५ वर्षका प्रधानमन्त्री आबेले शुक्रबार आफ्नो स्वास्थ्य अवस्था बिग्रँदै गरेका कारण सरकारको काम कारवाहीमा अवरोध गर्न नचाहेको बताउँदै राजीनामा दिने घोषणा गरेका हुन्।

    पेट, आन्द्रा र पाचन प्रणालीसँग सम्बन्धित राेगबाट ग्रस्त आबे हालै मात्र  दुईपटक अस्पताल भर्ना भएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २३ २०७७०३:४०:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend