आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जापानका प्रधानमन्त्री आबेले राजीनामा दिँदै

जापानका प्रधानमन्त्री आबेले राजीनामा दिँदै

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १२ २०७७

  • 7.0K
    SHARES

  • जापानका प्रधानमन्त्री आबेले राजीनामा दिँदै

    काठमाडौं- जापानमा अहिलेसम्मकै सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका सिन्जो आबेले प्रधानमन्त्री पदबाट राजीनामा दिने भएका छन्।  स्वास्थ्यमा समस्या आएपछि आबेले राजीनामा दिन लागेका हुन्।

    जापानको राष्ट्रिय प्रसारक एनएचकेलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले दिएको जानकारीअनुसार स्वास्थ्य अवस्था बिग्रँदै गरेका प्रधानमन्त्री आबेले सरकारको काम कारवाहीमा अवरोध गर्न नचाहेको जनाइएको छ।

    हालै मात्र आबे दुईपटक अस्पताल भर्ना भएका थिए। उनलाई जीर्ण रोग अल्सरेटिभ कोलाइटिस लागेको जनाइएको छ। उनको रोग पेट, आन्द्रा र पाचन प्रणालीसँग सम्बन्धित छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २३ २०७७०३:४०:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend