बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कोरोनाले भयानाकरुप लिँदै, सुनसरीमा शुक्रबार बिहानै दुई संक्रमितको मृत्यु 

कोरोनाले भयानाकरुप लिँदै, सुनसरीमा शुक्रबार बिहानै दुई संक्रमितको मृत्यु 

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १२ २०७७

  • 4.9K
    SHARES

  • कोरोनाले भयानाकरुप लिँदै, सुनसरीमा शुक्रबार बिहानै दुई संक्रमितको मृत्यु 

    काठमाडौं–धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहानै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    प्रतिष्ठानकाका अनुसार झापाका ८३ वर्षीय पुरुष र मोरङकी ५६ वर्षीया महिलाको मृत्यु भएको हो। बिहान सवा ३ बजेतिर महिलाको तथा पौने ४ बजेतिर पुरुषको मृत्यु भएको हो। 

    उनका अनुसार दुवै संक्रमितमा खोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी निकै समस्या थियो। योसँगै प्रदेश १ मा कोभिडका कारण मृत्यु भएकाको संख्या २७ पुगेको छ। तीमध्ये प्रदेश १ का २० जना र प्रदेश २ बाट उपचारका लागि आएका ७ जना छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend