आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लकडाउन अझैं लम्बियो,  यी पसलहरु भने खोल्न पाइने !

लकडाउन अझैं लम्बियो,  यी पसलहरु भने खोल्न पाइने !

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०७७

  • 3.8K
    SHARES

  • लकडाउन अझैं लम्बियो,  यी पसलहरु भने खोल्न पाइने !
    फाइल तस्वीर

    धनकुटा- जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी) को बिहीबारको बैठकले धनुषामा जारी निषेधाज्ञा आगामी भदौ १७ गतेसम्म बढाएको छ ।

    कोरोना संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरी परीक्षण गर्ने काम भइरहेकाले समुदायस्तरमा नफैलिओस् भनेर निषेधाज्ञा लम्ब्याउनु परेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जानकारी दिए।

    उनले जिल्लाका छिमेकी जिल्लाहरुमा पनि कोभिड(१९ समुदायस्तरमा फैलिरहेकाले पनि निषेधाज्ञा लम्ब्याउनुपरेको जनाए। 

    बजेदेखि ७ बजेसम्म सबै प्रकारका पसल सुरक्षा सावधानी अपनाएर खोल्न पाइने निर्णय जिल्लास्तरीय कोभिड जोखिम व्यवस्थापन समितिले गरेको छ। यसअघि भने सो समयमा खाद्यान्न र तरकारीका पसल मात्रै खोल्न पाइने गरेको थियो। 

    जिल्ला प्रशासन कार्यालयले यसअघि साउन २९ गतेदेखि भदौ ४ गतेसम्म धनकुटा नगरपालिकाका ६ वटा वडा र भदौ ४ गतेबाट ११ गतेसम्म धनकुटा जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो। धनकुटामा हालसम्म २० जना कोरोना संक्रमित देखिएका छन्। जसमा १७ जना निको भएका छन् भने १ जना धरान र २ जना गोठ गाउँको आइसोलेसनमा रहेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०१:०३:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend