काठमाडौं- एकैपटक ६० सहसचिव वा सो सरहका कर्मचारीको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मंगलबार बसेको बैठकले उक्त संख्याका सहसचिवको काज÷कामकाज सरुवा गरेको हो।
केन्द्र सरकारका विभिन्न मन्त्रालय कार्यालयमा रहेका सहसचिवहरु प्रदेशमातहतका कार्यालयमा समेत पुगेका छन्।
हेर्नुहाेस् सुचि:
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।