आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज मेघगर्जनसहित पानी पर्ने, कहाँ - कहाँ खतरा ?

आज मेघगर्जनसहित पानी पर्ने, कहाँ - कहाँ खतरा ?

  • मिडिया डबली
  • शनिवार, भाद्र ६ २०७७

  • 6.4K
    SHARES

  • आज मेघगर्जनसहित पानी पर्ने, कहाँ - कहाँ खतरा  ?
    फाइल तस्बिर

    काठमाडौं -  आज देशका केही स्थानको आंशिक देखि सामान्य बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव नेपालमा रहेको बताइएको छ ।

    आज दिउँसोपछि देशका बिभिन्न स्थानमा हल्का बदली रही मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ । त्यस्तै आज राति पनि देशका बिभिन्न स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।

    मौसम विभागका अनुसार आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।

    देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जाने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ३ २०७७०८:३७:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend