आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आजरातिबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा, हेर्नुहोस् के के गर्न पाइदैैन् !

आजरातिबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा, हेर्नुहोस् के के गर्न पाइदैैन् !

  • मिडिया डबली
  • बुधवार, भाद्र ३ २०७७

  • 8.3K
    SHARES

  • आजरातिबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा, हेर्नुहोस् के के गर्न पाइदैैन् !

    काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि तीनै जिल्लाले निषेधाज्ञाको घोषणा गरेको छ ।

    तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। 

    उपत्यकामा तत्कालै मानिसको आवागमन ठप्प नपार्दा विकराल अवस्था आउने देखिएपछि तीनै जिल्लाको सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले बताएका छन् ।

    कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजे सम्मका लागि काठमाडौं उपत्यकाभर अत्यावश्यक सेवा बाहेकका सबै सेवासहित मानिसहरुको आवागमन समेत बन्द गर्नेगरी निषेधाज्ञा जारी गरेको हो। 

    हेर्नुहोस् के के कुरा निषेध

    KTM.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०१:०३:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend