बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पत्रकार बानियाँको रहस्यमय मृत्युको सत्यतथ्य बाहिर ल्याऊन कांग्रेसको माग

पत्रकार बानियाँको रहस्यमय मृत्युको सत्यतथ्य बाहिर ल्याऊन कांग्रेसको माग

  • मिडिया डबली डेक्स
  • बुधवार, श्रावण २८ २०७७

  • 21.2K
    SHARES

  • पत्रकार बानियाँको रहस्यमय मृत्युको सत्यतथ्य बाहिर ल्याऊन कांग्रेसको माग

    काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ ।

    गत सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका भनिएका पत्रकारको शव मंगलबार दिउँसो मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । यसबारे बुधबार मात्रै खबर बाहिर आएको हो ।

    पत्रकार बानियाँको मृत्युको खबर सार्वजनिक भएलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केही दिनदेखि सम्पर्क विहिन पत्रकार मित्र बलराम बानियाँको रहस्यमय ढंगले मृत्यु भएको खबर थाहा पाउँदा अत्यन्तै दुस्ख लागेको र गहिरो अनुसन्धान गरेर घटनाको वास्तविकता बाहिर ल्याउन प्रहरीलाई आग्रह गरेका छन् ।

    यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पर्यटनमन्त्री योगेश भट्टराईलगयातका नेताहरुले कुशल र निर्भिक पत्रकार गुमाउनु परेको भन्दै दुःख व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १२ २०७७०९:४९:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend