काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसविरुद्धको खोपमा भारतलाई सफलता हात परेको छ ।
बीबी१५२ नामको कोरोनाविरुद्धको खोपको तेस्रो चरणको पनि भारतले सफल परीक्षण गरेको हो ।
भारतले अगस्त १५ स्वतन्त्रता दिवसको अवसरमा कोरोनाविरुद्धको खोपको प्रयोग सुरु गर्ने जनाएको छ ।
आईसीएमआरले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।