काठमाडौं - नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले 'ई' समुहलाई एक्यबद्धता जनाएका छन् । पिसिआर टेस्टको दायरा बढाउन क्वारेन्टाइन व्यवस्थित बनाउन आदि माग राखेर सत्याग्रह बसेका सत्याग्रहीलाई नेता जोशीले भेटेर ऐक्यबद्धता प्रकट गरेका हुन् ।
जोशीले युवाहरुको स्वास्थ्य अवस्था समेत बुझेका थिए । जोशीसहित नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की ,काङ्ग्रेस नेता प्रमोद शर्मा पनि त्यहाँ उपस्थित रहेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।