आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार, हात र खुट्टा चल्यो

कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार, हात र खुट्टा चल्यो

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १५ २०७७

  • 10.8K
    SHARES

  • कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार, हात र खुट्टा चल्यो

    काठमाडौं – मस्तिष्कघातपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

    शुक्रबार बिहान नर्भिक अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आउन थालेको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

    डा. झाको नेतृत्वको टीमले शनिबार बिहान राउन्ड गर्ने क्रममा बेहोस पार्ने औषधि हटाएर हेर्दा नेता जोशीले दाहिने हात र खुट्टा चलाएका डा. झाले जानकारी दिएका छन् ।

    जोशीको स्वास्थ्य अवस्था गम्भीर तर थोरै भए पनि सुधारोन्मुख देखिएको जनाइएको छ । जोशीलाई सघन उपचार पक्ष (आईसीयू) मा राखिएको छ ।

    यस्तो छ प्रेस विज्ञप्ति –

    npr.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend