आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

  • मिडिया डबली
  • सोमवार, भाद्र ८ २०८३

  • 366
    SHARES

  • ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमान्डौ-  केही दिनयता नेपाली बजारमा सुनचाँदी मूल्य निरन्तर उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज पनि तोलामा ३ हजार २०० रुपैयाँले बढ्दै ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ ।

    अघिल्लो दिन २ हजार ८०० रुपैयाँले बढ्दै ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज चाँदीको मूल्य भने केही घटेको छ ।

    अघिल्लो दिन प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएकोमा आज १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १८ २०८२११:४८:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend