आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सरस्वती र कुन्दन अभिनित ‘मेरो दुखमा हास्ने दुनियाँ जल्दै छ’ बोलको गीत बजारमा

सरस्वती र कुन्दन अभिनित ‘मेरो दुखमा हास्ने दुनियाँ जल्दै छ’ बोलको गीत बजारमा

  • मिडिया डबली डेक्स
  • बुधवार, श्रावण १ २०८२

  • 1.2K
    SHARES

  • सरस्वती  र कुन्दन  अभिनित  ‘मेरो दुखमा हास्ने दुनियाँ जल्दै छ’ बोलको गीत बजारमा

    काठमाडौं । सरस्वती खत्री र कुन्दन गुप्ता अभिनित ‘मेरो दुखमा हास्ने दुनियाँ जल्दै छ ’ बोलको गीत सार्वजनिक भएको छ । एबी मोसन पिक्चर्स युट्युव च्यानल मार्फत गीत बजारमा ल्याइएको हो । 

    सिर्जन बराल (ऋषि)को शब्द रहेको उक्त गीतमा चर्चित गायीका एलिना चौहानले स्वर भरेकी छिन । सुवास कार्की (कार्की जी)को संगीत रहेको गीतको एरेन्ज भने विशाल निरौलाले गरेका छन । 

    रञ्जन राईले रेर्कड तथा अडियो सम्पादन गरेको गीत अलङ्कार स्टुडियोमा रेर्कडङ भएको हो । 

    भिडियोको सिनेम्याटोग्राफरका रुपमा मिलन थापा रहँदा सम्पादन तथा रङ संयोजन अमृत चापागाईले गरेका छन । 

    गीतको कथा र निर्देशन भने सिर्जन बराल (ऋषि)ले गरेका छन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १ २०८२११:५०:१४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend