आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सामान्य प्रशासन मन्त्री न्यौपानेको शपथ ग्रहण आज

सामान्य प्रशासन मन्त्री न्यौपानेको शपथ ग्रहण आज

  • मिडिया डबली डेक्स
  • बुधवार, श्रावण १ २०८२

  • 717
    SHARES

  • सामान्य प्रशासन मन्त्री  न्यौपानेको शपथ ग्रहण आज

    काठमाडौं ।  नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज हुँदैछ। 

    दिउँसो तीन बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि हिजो राजीनामा दिएका थिए। लगत्तै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजै न्यौपानेलाई मन्त्री नियुक्त गरेका थिए। शपथसँगै आजै कार्यभार सम्हाल्ने मन्त्री न्यौपानेको तयारी छ। 

    २०७४ सालको स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित न्यौपाने पछि राष्ट्रियसभा सदस्य बनेकी थिइन्। न्यौपानेको ६ वर्षे कार्यकाल भने आगामी फागुनमा सकिँदैछ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १ २०८२१०:१२:४०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend