बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सरकारी सेवा, सुविधा त्याग गर्दै पूर्वराष्ट्रपति भण्डारी

सरकारी सेवा, सुविधा त्याग गर्दै पूर्वराष्ट्रपति भण्डारी

  • मिडिया डबली डेक्स
  • बुधवार, आषाढ १८ २०८२

  • 984
    SHARES

  • सरकारी सेवा, सुविधा त्याग गर्दै पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा, सुविधा त्यागको पत्र गृह मन्त्रालयमा पेस गरेकी छिन । 

    पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले बुधबार सो पत्र गृहसचिवलाई बुझाइएको जानकारी दिएका हुन ।
    गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यले पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त हुने सबै सुविधा परित्याग गरेको पत्र आज प्राप्त भएको जानकारी दिए ।

    उनका अनुसार पूर्व राष्ट्रपति भण्डारीलाई सुरक्षा सुविधा भने यथावत रहने छ । 

    आचार्यले भने, “पूर्व राष्ट्रपतिको हैसियतबाट पाउने आर्थिक लगायतका सबै सेवा, सुविधा नलिने भन्ने निवेदन आज प्राप्त भएको छ ।”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १८ २०८२०४:३५:०१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend