बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

किसानलाई सम्मानित जीवन सुनिश्चित गर्नुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको जोड

किसानलाई सम्मानित जीवन सुनिश्चित गर्नुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको जोड

  • मिडिया डबली डेक्स
  • आइतवार, आषाढ १५ २०८२

  • 720
    SHARES

  • किसानलाई सम्मानित जीवन सुनिश्चित गर्नुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको जोड

    काठमाडौँ ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सजिलो, सुरक्षित र समुन्नत कृषि प्रणाली निर्माण गर्दै किसानलाई सम्मानित जीवन सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

    राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले “अन्नको भण्डार, कृषिप्रधान हाम्रो देशमा धान उत्पादन केवल जीविकोपार्जनको आधारमात्र होइन, हाम्रो सभ्यता, संस्कार र स्वाभिमानको प्रतीक पनि हो ”, भन्नुभएको छ। 

    पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर गर्दै, वैज्ञानिक, न्यायसङ्गत र आत्मनिर्भर कृषि नीतिको विकास नै समृद्ध नेपालको आधार बन्नुपर्ने  उहाँको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ १५ २०८२१२:०१:०८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend