आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शेयर बजार आज सामान्य बढ्यो

शेयर बजार आज सामान्य बढ्यो

  • मिडिया डबली डेक्स
  • सोमवार, माघ २१ २०८१

  • 525
    SHARES

  • शेयर बजार आज सामान्य बढ्यो

    काठमाण्डाै । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २.४१ अङ्कले बढेर २ हजार ७ सय ३०.०० विन्दुमा पुगेको छ ।

    आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, लगानी र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेको छ ।

    आज उपकार लघुवित्त र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन ग्रीन विकास बैंक र रिभर फल्स पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

    आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो झन्डै १३ अर्बको कारोबार भएकोमा आज २ करोड ३७ लाख कित्ता शेयर ११ अर्ब ८७ करोड रुपैयाँमा किनबेच भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८१०४:०८:३३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend