बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक आज

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक आज

  • मिडिया डबली डेक्स
  • शुक्रवार, पौष १९ २०८१

  • 573
    SHARES

  • राप्रपा  नेपालको केन्द्रीय कार्यसमिति बैठक आज

    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ। 

    बैठकमा पार्टीको सांठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण र महाधिवेशन केन्द्रित अभियानबारे छलफल हुनेछ। यस्तै देशको  समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल हुने  सहमहामन्त्री प्रदीप कार्कीले बताए।

    बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक र महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्कीले जानकारी दिए। 

    पार्टीले हालै तराई मधेश सम्मेलन सम्पन्न गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १९ २०८१०६:५८:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend