आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनआईसी एशिया बैंकले ल्यायो कर्जाको हर्जानामा शत प्रतिशत छुट योजना

एनआईसी एशिया बैंकले ल्यायो कर्जाको हर्जानामा शत प्रतिशत छुट योजना

  • मिडिया डबली
  • बिहिवार, जेठ १७ २०८१

  • 1.1K
    SHARES

  • एनआईसी एशिया बैंकले ल्यायो कर्जाको हर्जानामा शत प्रतिशत छुट योजना

    काठमाडौँ- एनआईसी एशिया बैंकले जरिबाना तथा हर्जानामा शत प्रतिशत छुट योजना ल्याएको छ । २०८१ जेठ भित्रमा कर्जा चुक्ता गरेमा जरिबाना तथा हर्जाना रकममा शत प्रतिशत छुट योजना ल्याएको हो ।

    यस्तै, साधारण बक्यौता ब्याज रकममा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ ।​​ बैंकका अनुसार देशमा हाल कायम रहेको आर्थिक शिथिलताले ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले यो योजना ल्याइएको हो ।

    २०८० चैत मसान्त सम्मको भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले यस योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

    Screenshot_2024-05-29_164817_pMAvS55KZW.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १७ २०७९०४:२५:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend