बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको खुसियालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदै

भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको खुसियालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदै

  • मिडिया डबली
  • सोमवार, माघ ८ २०८०

  • 1.7K
    SHARES

  • भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको खुसियालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदै

    काठमाडौं - भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको खुसियालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदै छ ।

    दीप प्रज्वलन कार्यक्रमका निम्ति जनकपुरमा भव्य तयारी गरिएको छ । जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ ।

    मन्दिर परिसरमा दीप प्रज्वलनका निम्ति दियो ठिक पारिएको छ । मन्दिर परिसरमा फूलले जय श्रीराम लेखिएको आकर्षक दृश्य देख्न सकिन्छ । परिसरमा फूलबाटै धनुष र रामको चित्र बनाइएको छ ।

    अयोध्यामा १८ अर्ब रुपैयाँभन्दा बढी रकममा राम मन्दिर बनाइएको हो । कार्यक्रममा नेपालबाट पनि हिन्दुधर्मावलम्बीको सहभागिता छ । प्राणप्रतिष्ठाका अवसरमा जनकपुरधामलगायत विभिन्न स्थानमा दीपावली गर्ने कार्यक्रम छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ८ २०८०११:५१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend