काठमाडौं - बझाङमा फेरी भुकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धन केन्द्रका अनुसार आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भोटखोला केन्द्रविन्दु भएर ५ दशमलब ४ म्याग्नेच्यूटको भूकम्प गएको केन्द्रले जनाएको हो ।
गत १६ गते दिउँसो २ बजेर ४० मिनेट जाँदा ५ दशमबल ३ र ३ बजेर ६ मिनेट जाँदा ६ दशमलब.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । भूकम्पका कारण जिल्लाका केही व्यक्तिगत र सार्वजजिक घरहरुमा क्षति पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।