बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

शिक्षकको आन्दोलनमा कांग्रेस इलामको ऐक्यबद्धता, माग पूरा गर्न सभापति खड्काको आग्रह

शिक्षकको आन्दोलनमा कांग्रेस इलामको ऐक्यबद्धता, माग पूरा गर्न सभापति खड्काको आग्रह

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ५ २०८०

  • 5.9K
    SHARES

  • शिक्षकको आन्दोलनमा कांग्रेस इलामको ऐक्यबद्धता, माग पूरा गर्न सभापति खड्काको आग्रह

    काठमाडौं - नेपाली कांग्रेस इलामले नेपाल शिक्षक महासंघको अगुवाइमा भएको सामुदायिक शिक्षकको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

    कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै शिक्षकका माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

    सार्वजनिक शिक्षामा सुधार गर्न, शिक्षामा व्यापारीकरण नगर्न, कर्मचारीको पेसागत सुरक्षालगायतको माग राख्दै सामुदायिक शिक्षकहरूले सुरु गरेको आन्दोलनमा कांग्रेस इलामको सर्मथन र ऐक्यबद्धता रहेको खड्काले उल्लेख गरेका छन् ।

    आन्दोलनरत शिक्षक कर्मचारीको माग पूरा गर्न सरकारलाई आग्रह गर्दै तत्काल विद्यालय सुचारु गर्न पनि उनले आह्वान गरेका छन् ।

    damber.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ५ २०८००२:१४:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend