आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

धरानका मेयर हर्कले थुनाएका युवा अशोक लिम्बूलाई वडाध्यक्षले छुटाए

धरानका मेयर हर्कले थुनाएका युवा अशोक लिम्बूलाई वडाध्यक्षले छुटाए

  • मिडिया डबली
  • आइतवार, भाद्र २४ २०८०

  • 11.7K
    SHARES

  • धरानका मेयर हर्कले थुनाएका युवा अशोक लिम्बूलाई वडाध्यक्षले छुटाए

    काठमाडौं - आफूलाई प्रश्न सोध्ने युवकलाई धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राईले थुनामा पठाएका छन् ।

    गत शुक्रबार डेंगीविरुद्ध अभियान सञ्चालन गर्दै धरान–१५ पुगेका मेयर कर्मलाई वडावासी अशोक लिम्बूले आफ्नो वडाका नागरिकका वास्तविक समस्यामा चाहिँ ध्यान नदिएको अन्य विषयमा अभियान सञ्चालन गरेर फोटो मात्रै खिचाएको भनी आलोचना गरेपछि उनलाई नगर प्रहरी लगाएर पक्राउ गरिएको थियो।

    शुक्रबारदेखि धरान इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका अशोकलाई धरान उपमहानगर–१५ का वडाध्यक्ष नरेश इवारामको पहलमा छुटाइएको हो। ‘वडाध्यक्ष इवारामले आवश्यक परेका बेला पुनः उपस्थित गराउने सर्तमा अशोकलाई रिहा गराइएको बताए ।

    मेयरसँग सवालजवाफ गरेको बाहेक अशोकविरुद्ध कुनै लिखित उजुरी नपरेको उनले बताए। मेयर राजा बन्न लागेको भन्दै वडाध्यक्ष इवारामले असन्तुष्टि व्यक्त गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ ११ २०८००२:४७:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend