आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तेस्रो विकेटको रूपमा आउट भए कप्तान रोहित

तेस्रो विकेटको रूपमा आउट भए कप्तान रोहित

  • मिडिया डबली
  • सोमवार, भाद्र १८ २०८०

  • 4.4K
    SHARES

  • तेस्रो विकेटको रूपमा आउट भए कप्तान रोहित

    काठमाडौं - एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

    तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल व्यक्तिगत ५ रनमा आउट भएका हुन्। उनलाई रवीन्द्र जडेजाले आउट गरेका छन्।

    नेपालले २० ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाएको छ । भारतका जडेजाले २ र शार्दुल ठाकुरले एक विकेट लिएका छन् । भीम सार्की ७ र कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका हुन् । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २८ २०८००३:५९:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend