बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा आइपुगे नेपाल, आजै प्रधानमन्त्री भेट्ने

भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा आइपुगे नेपाल, आजै प्रधानमन्त्री भेट्ने

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १ २०८०

  • 1.9K
    SHARES

  • भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा आइपुगे नेपाल, आजै प्रधानमन्त्री भेट्ने

    काठमाडौं - भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आइपुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटल गएका छन् ।

    बागेश्वरले शुक्रबार अपराह्न ४ बजे पशुपतिनाथको दर्शन गर्ने भएका छन् । आजै साँझ ६ बजे बागेश्वर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार जाने बताइएको छ ।

    शनिबारदेखि सोमबारसम्म नवलपरासीको शाश्वस्त धाम मन्दिरमा उनले हनुमान कथा बाचन गर्नेछन् । नेपालका चर्चित उद्योगपति एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीको पहलमा बाबा बागेश्वर नेपाल आएका हुन् । भारतमा उनका करोडौं प्रशंसक छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १ २०८०११:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend