बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पाँच विदेशी नागरिकसहित उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

पाँच विदेशी नागरिकसहित उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

  • मिडिया डबली
  • मंगलवार, आषाढ २६ २०८०

  • 3.6K
    SHARES

  • पाँच विदेशी नागरिकसहित उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

    काठमाडौं - पाँच विदेशी नागरिकसहित उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।

    लुक्लाबाट मंगलबार काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको हो।

    त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाले मंगलबार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको जानकारी दिए ।

    हेलिकप्टरमा पाँचजना विदेशी नागरिक र पाइलट नेपाली छन्। मनाङ एयरका प्रबन्ध निर्देशक राजु न्यौपानेले सिधा काठमाडौं आउनुपर्ने जहाज अहिलेसम्म सम्पर्कमा नआएको बताए ।

    ९ एनए एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजी कार्य जारी रहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २६ २०८००१:४६:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend