बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको बिशेष

साढे सात सय रुपैयाँसम्म घट्यो हवाई भाडा, कहाँ कति घट्यो (सूचीसहित)

साढे सात सय रुपैयाँसम्म घट्यो हवाई भाडा, कहाँ कति घट्यो (सूचीसहित)

  • मिडिया डबली
  • मंगलवार, आषाढ १९ २०८०

  • 5.9K
    SHARES

  • साढे सात सय रुपैयाँसम्म घट्यो हवाई भाडा, कहाँ कति घट्यो (सूचीसहित)

    काठमाडौं - नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएसँगै मंगलबार हवाई भाडासमेत घटेको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो ।

    आयल निगमले इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएसँगै हवाई कम्पनीहरुले झन्डै १० प्रतिशत भाडा घटाएका हुन् ।

    माउन्टेल फ्लाइटमा चार सय ८५ ररुपैयाँ घटेको छ। काठमाडौं–धनगढी उडानमा ६ सय १५ रुपैयाँ घटेको छ । विरानटनगर–नेपालगञ्ज उडानमा सात सय ५० रुपैयाँ घटेको छ। काठमाडौं–सिमरा उडानमा एक सय २५ रुपैयाँ घटेको छ।

    याँ भाडादरअनुसार यसअघि ४ हजार ५०५ रुपैयाँ भाडा रहेको काठमाडौं–भद्रपुर उडानका लागि अब ४ हजार ६६५ रुपैयाँ लाग्ने छ । यसअघि २ हजार ३८० रुपैयाँ रहेको काठमाडौं–पोखराको नयाँ भाडा २ हजार १५५ रुपैयाँ तोकिएको छ ।

    काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार२६०९ र सिमाराका लागि १२५ रुपैयाँ कम भएको छ ।

    flight bhada.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १९ २०८००३:०४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend