बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

‘वान एक्स बेट’ मा सट्टेबाजी गरेको आरोपमा कलाकार बल्छी ध्रुवे पक्राउ

‘वान एक्स बेट’ मा सट्टेबाजी गरेको आरोपमा कलाकार बल्छी ध्रुवे पक्राउ

  • मिडिया डबली
  • बिहिवार, जेठ ३२ २०८०

  • 7.7K
    SHARES

  • ‘वान एक्स बेट’ मा सट्टेबाजी गरेको आरोपमा कलाकार बल्छी ध्रुवे पक्राउ

    काठमाडौ - चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ अर्थात् बल्छी ध्रुवे पक्राउ परेका छन् ।

    प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आठजनालाई पक्राउ गर्दा त्यसमा बल्छी ध्रुवे पनि रहेको प्रहरीले जनाएको छ ।

    पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

    मरिचमान हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट चिनिएका हुन् । उनी स्टेज कार्यक्रमहरुमा पनि सक्रिय छन् । उनी हालै मात्र विवाह बन्धनमा बाँधिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ३२ २०८००१:१९:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend