बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रतिनिधिसभा बैठकमा अमरेश नांगै

प्रतिनिधिसभा बैठकमा अमरेश नांगै

  • मिडिया डबली
  • सोमवार, बैशाख २५ २०८०

  • 2.1K
    SHARES

  • प्रतिनिधिसभा बैठकमा अमरेश नांगै

    काठमाडौं - प्रतिनिधिसभा बैठकमा आफूलाई बोल्न सभामुख देवराज घिमिरेले समय नदिएको भन्दै सांसद अमरेशकुमार सिंह नांगै भएका छन् ।

    उनले बैठकमै आफूले लगाएका कपडा उतारेका थिए । सभामुखले समय नदिएको विरोधमा उनले लगाएको कपडा उतारेर आक्रोश व्यक्त गरेका थिए ।

    संसद् बैठकमा अमर्यादिन तवरले प्रस्तुत भएपछि सभामुख घिमिरेले उनलाई तत्काल कारबाहीको चेतावनी दिएका थिए । त्यसलगत्तै सिंहले कपडा लगाएका थिए । सोही कारण कारबाही प्रक्रिया अघि बढेन । उनि कपडा लगाएर उनी संसद् भवनबाट बाहिरिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन १४ २०८००८:४५:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend