बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

हेलिकोप्टर दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइयो

हेलिकोप्टर दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइयो

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २२ २०८०

  • 2.1K
    SHARES

  • हेलिकोप्टर दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइयो

    खाँदबारी– संखुवासभामा शुक्रबार सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते बनेका तीन जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ।

    निर्माण सामग्री बोकेर गएको हेलिकोप्टर दुर्घटनामा परी घाइते बनेका दुई जनालाई भने संखुवासभामा जिल्ला अस्पताल लगिएको संखुासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए।

    संखुावासभामा रहेका दुई घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक छ।

    शुक्रबार दिउँसो भोटखोला गाउँपालिका–४ मा सिम्रुङटार हम्बरे भन्ने स्थानमा सिम्रिकको हेलिकोप्टर दुर्घटना परेको थियो। 

    हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएर बसेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २२ २०८००५:०५:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend