काठमाडौं - संखुवासभामा सिम्रिक एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको छ ।
शुक्रबार दिउँसो संखुवासभाको भाटखोलमा अरुण हाइड्रोपावरको सामान बोकेको हेलिकोप्टर दुर्घटना भएको हो ।
हेलिकोप्टरमा चालक दलसहित कति मानिस थिए भन्ने खुलेको छैन । मौसमका कारण दुर्घटना भएको बुझिएको छ । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।