आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेसका तीन मन्त्रीले लिए सपथ 

कांग्रेसका तीन मन्त्रीले लिए सपथ 

  • मिडिया डबली
  • बिहिवार, बैशाख २१ २०८०

  • 2.8K
    SHARES

  • कांग्रेसका तीन मन्त्रीले लिए सपथ 

    काठमाडौं– नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शपथ दिलाएका हुन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन्। यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हालेका थिए।

    गठबन्धन दललाई मन्त्रालय भागबन्डा लगाउने क्रममा ८ पटक मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री प्रचण्डको काँधमा खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend