आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कर्णालीमा सरकारमा गयो कांग्रेस, तीन जनाले खाए सपथ

कर्णालीमा सरकारमा गयो कांग्रेस, तीन जनाले खाए सपथ

  • मिडिया डबली
  • बिहिवार, बैशाख ७ २०८०

  • 2.0K
    SHARES

  • कर्णालीमा सरकारमा गयो कांग्रेस, तीन जनाले खाए सपथ

    सुर्खेत– कर्णाली प्रदेशका मुख्यन्त्री राजकुमार शर्माले नेपाली कांग्रेसका ३ जनालाई मन्त्री नियुक्त गरेका छन् ।

    कांग्रेसबाट वेदराज सिंह,  खड्गराज पोख्रेल, कृष्णकुमार विसी मन्त्री नियुक्त भएका हुन् । सिंह आर्थिक मामिला तथा योजना मन्त्री, पोख्रेल सामाजिक विकास मन्त्री र विसी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन्। 

    उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले बिहीबार उनीहरूलाई शपथ ग्रहण गराएका छन् ।

    यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend