सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

माधव नेपालका दुई हस्तीले छाडे पार्टी, एमाले जाने

माधव नेपालका दुई हस्तीले छाडे पार्टी, एमाले जाने

  • मिडिया डबली
  • मंगलवार, चैत्र १४ २०७९


  • माधव नेपालका दुई हस्तीले छाडे पार्टी, एमाले जाने

    काठमाडौं - एकीकृत समाजवादीका दुई ठूला नेताले पार्टी छाडेका छन् ।

    उनीहरूले पार्टीको स्थायी कमिटी सदस्यबाट दिएको राजीनामा मंगलबार बसेको एकीकृत समाजवादीको पदाधिकारी बैठकले स्वीकृत गरेको छ ।

    images
    images

    पार्टी त्याग्नेमा केदार न्यौपाने र चुडामणि जंगली छन् । न्यौपाने सुरुदेखि नै एमालेसँग मिलेर जानुपर्ने पक्षका थिए । तर पार्टी अध्यक्ष माधवकुमार नेपालले उनको सल्लाह मानिरहेका थिएनन् ।

    पार्टीको बैठक र बाहिर पनि न्यौपानेले संगठनको हितविरोधी धारणा राख्ने गर्थे । सोही कारण अध्यक्ष नेपालले राजीनामा मागेपछि उनले राजीनामा दिएका हुन् ।

    चुडामणि जंगली भने एमालेको नौ महिने सरकार हुँदा सुकुम्बासी आयोगका अध्यक्ष थिए । उनकै पालामा एमालेले धेरै सुकुम्बासीलाई जग्गा बाँडेर संगठन विस्तार गरेको थियो ।

    सोही कारण एमालेको संगठन बलियो बनेको हो । एकीकृत समाजवादी छाडेका न्यौपाने र जंगली चाँडै एमाले प्रवेश गर्ने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८११:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend