आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दुजाङ शेर्पालाई पदमुक्त गर्न माग गर्दै नेविसंघका कार्यकर्ता सानेपामा अनसन बस्ने 

दुजाङ शेर्पालाई पदमुक्त गर्न माग गर्दै नेविसंघका कार्यकर्ता सानेपामा अनसन बस्ने 

  • मिडिया डबली
  • आइतवार, चैत्र १२ २०७९

  • 2.6K
    SHARES

  • दुजाङ शेर्पालाई पदमुक्त गर्न माग गर्दै नेविसंघका कार्यकर्ता सानेपामा अनसन बस्ने 

    काठमाडौं– नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीको विरोध गर्दै आएका असन्तुष्ट कार्यकर्ता अनसन बस्ने तयारीमा छन्। उनीहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बस्ने तयारी गरेका हुन् ।

    काठमाडौं जिल्ला पार्टी कार्यालय र नेविसंघको केन्द्रीय कार्यालयमा तालाबन्दी जारी राखेका उनीहरुले सोमबारदेखि रिले अनसन सुरु गर्ने बताएका हुन् ।

    अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।

    अध्यक्ष शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा मनोज डंगोललाई मनोनित गरेका थिए । साथै त्रिभुवन विश्वविद्यालय समन्वय समितिको अध्यक्ष पदमा तीन जनालाई मनोनित गरिएको पत्र सार्वजनिक भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend