आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकारले अनसन बस्दा टेरेन, आन्दोलनको ढंग फेर्ने नेविसंघको चेतावनी

सरकारले अनसन बस्दा टेरेन, आन्दोलनको ढंग फेर्ने नेविसंघको चेतावनी

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 9.0K
    SHARES

  • सरकारले अनसन बस्दा टेरेन, आन्दोलनको ढंग फेर्ने नेविसंघको चेतावनी

    पोखरा- पोखरा विश्वविधालयको उपकुलपति र रजिष्टारको नियुक्तिको माग राख्दै अनसन बसेका नेपाल विद्यार्थी संघको अनसन २६ औं दिनसम्म आइपुग्दा पनि सरकारले कुनै चासो देखाएको छैन् ।

    विधार्थिहरूको शैक्षिक भविष्य सु-निश्चितताको लागि नेविसंघले गरेको भद्र सत्याग्रहको २६ दिन बित्दा पनि सरकारले कुनै चासो नदेखाएपछि अहिलेका लागि अनसन स्थगित गरिएको छ ।

    नेविसंघका महामन्त्री दीपक भट्टराईले काेराेना माहामारीकाे संकटका कारण अनसन स्थगित भएको र अब, फरक ढंगले आन्दोलनमा जाने बताएका छन् ।

    विद्यार्थीको भविष्यको विषयमा सरकार गम्भीर बन्न सकेको छैन् । त्यस्तै विधार्थीहरूसँग संवाद गर्ने जिम्मेवारी समेत सरकारले निभाएको छैन् ।

     विश्वविधालयमा पदाधिकारीहरू नियुक्ति गर भनेर विधार्थिहरू आन्दोलनमा उत्रनु पर्ने निर्लज्ज सरकारसँग अब भिन्न तरिकाले उपस्थित हुने चेतावनी नेविसंघले दिएको हाे ।

    nebisang pokhara.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०९:४५:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend