आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

१६ दिनदेखि पोखरा विश्वविद्यालयमा नेविसंघको अनसन, कम्युनिस्ट सरकारले टेर्दैन

१६ दिनदेखि पोखरा विश्वविद्यालयमा नेविसंघको अनसन, कम्युनिस्ट सरकारले टेर्दैन

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २३ २०७७

  • 7.6K
    SHARES

  • १६ दिनदेखि पोखरा विश्वविद्यालयमा नेविसंघको अनसन, कम्युनिस्ट सरकारले टेर्दैन

    पोखरा- पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी १६ दिनदेखि रेले अनसन बसेका छन् । विश्विवद्यालयकमा उपकुलपति र रजिष्ट्रार नियुक्ति लगायत माग राखेर उनीहरु अनसनमा बसेका हुन् ।

    पदाधिकारी नियुक्त नहुँदा विश्वविद्यालयका हजारौं विद्यार्थी अन्योलमा परेका छन् । यद्यपी १६ दिने अनसन पुग्दा समेत सरकारले कुनै चासो राखेको छैन् ।

    विश्वविद्यालयको शैक्षिक गतिविधि प्रभावित भएको भन्दै विद्यार्थीका माग सम्बोधन गर्न अनसनरत विद्यार्थी र नेविसंघ केन्द्रीय समितिले शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

    विद्यार्थीका जायज मागका सन्दर्भमा नेविसंघ केन्द्रीय समितिले शिक्षामन्त्री मार्फ़त सरकारको ध्यानाकर्षण गराइसकेको तर सरकारले सुनेन सङ्घका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

    'यतिका समय बितिसक्दा पनि विद्यार्थीका जायज माग सम्बोधन नगरेर सरकारले उदाशिनता देखाएको अब सरकारले सुन्ने भाषामा हामी आन्दोलन गर्न बाध्य हुनेछौं।' उनले भने ।

     पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका सभापति फिरोज सुबेदीको अगुवाइमा विद्यार्थी रिले अनसन बसेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०९:४५:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend