आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रुपन्देहीमा नेविसंघ उदायो, जनता कलेजमा प्यानल नै विजयी

रुपन्देहीमा नेविसंघ उदायो, जनता कलेजमा प्यानल नै विजयी

  • मिडिया डबली
  • आइतवार, चैत्र ५ २०७९

  • 4.7K
    SHARES

  • रुपन्देहीमा नेविसंघ उदायो, जनता कलेजमा प्यानल नै विजयी

    रुपन्देही– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीमा नेविसंघले खाता खोलेको छ। लिलाधर घिमिरे छापिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी हो।

    स्ववियू सभापतिमा रुपन्देहीको अभिषेक कुमार यादव, सचिव मुकेश नाउ, कोषाध्यक्ष विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराव, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएका हुन्। 

    यहाँ अनेरास्ववियु र नेविसंघ एकल निर्वाचनमा गएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend